ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ७ बैशाख । ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मंगलबार कारोबार खुलेको १ मिनेट ११ बजेर १ मिनेटमै कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशत बढेर सर्किट लेभलमा पुगेको हो ।

कम्पनीको शेयर मूल्य ६८ रुपैयाँ बढेर ७५१ रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here