महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ बैशाख । महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको । मंगलबार १२:३५ बजेसम्ममा महिलाको शेयर मूल्य १० प्रतिशत बढेर सर्किट लागेको हो ।

कम्पनीको शेयर मूल्य १४६ रुपैयाँ बढेर १६०६ रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here