त्रिकोणात्मक टी-२०: नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं, ७ चैत । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here