चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, कुनको कति बढ्यो ?

काठमाडौं, ९ बैशाख । साताको कारोबार हुने अन्तिमदिन कारोबार शुरु भएको ३० मिनेटमा ४ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा पुगेको छ ।

विहिबार ११ बजेर ३० मिनेट सम्ममा विशाल बजार कम्पनी, सिन्धु विकास बैक, ज्योति लाइफ र महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

दुई कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ भने दुईको १० प्रतिशतको हाराहारीमा मूल्य बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here