६ कम्पनीको शेयर मूल्यमा सर्किट ब्रेकर, सर्वाधिक कारोबार गर्नेमा एनसीसी बैंक

काठमाडौं, ९ बैशाख । ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको ।

विहिबार २ बजेसम्ममा विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको शेयरमूय ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here