विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १० बैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ २४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९९ रुपैयाँ २५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ २ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ १६ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here