काठमाडौं उपत्यकामा ९४० जना कोरोना संक्रमति थपिए

काठमाडौं, १० बैशाख । पछिल्ले २४ घण्टामा काठमाडौं उपत्यकामा ९४० जना कोरोना संक्रमति थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ संक्रमित थपिएका हुन् ।

काठमाडौंपछि सबैभन्दा धेरै बाँकेमा ३५४ तथा रुपन्देहीमा २२१ जना संक्रमित फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here