महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, १२ बैशाख । महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको । आइतबार ११ २५ सम्ममा महिलाको शेयर मूल्य ९.९९ प्रतिशत बढेर सर्किट लागेको हो ।

कम्पनीको शेयर मूल्य १९४ रुपैयाँ बढेर २१३६ रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here