काठमाडौं, १२ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.