काठमाडौं, १३ बैशाख । काठमाडौं उपत्यकामा थप १९१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५६७, ललितपुरमा २२३ र भक्तपुरमा ११२ कोरोना संक्रमित थपिएका हुन्।

© 2026 Cloud Patrika. All Rights Reserved.