लयमा फर्कियो शेयर बजार, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १४ बैशाख । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लयमा फर्किएको छ ।

गत सातादेखि निरन्तर ओरालो लागेको बजार आज भने १२ बजेसम्ममा ५१ अंकले बढेको छ । तीन कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

बिशाल बजार कम्पनी र महिला लघुवित्तको शेयर र छ्यादी हाइड्रो शेयर मूल्य सर्किट लेभलमा बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here