काठमाडौं, १४ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.