काठमाडौं उपत्यकामा एकैदिन २०४७ जनामा कोरोना संक्रमण पुष्टि

फाइल फोटो

काठमाडौं, १५ बैशाख । काठमाडौं उपत्यकामा एकैदिन २०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा देशभर थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here