निषेधाज्ञा भएको जिल्लामा मालपोत कार्यालयबाट हुने सबै सेवा बन्द

काठमाडौं, १५ बैशाख । भूमि व्यवस्था तथा अभिलेख विभागले निषेधाज्ञा भएको जिल्लामा मालपोत कार्यालयबाट हुने सबै सेवा बन्द गर्न निर्देशन दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञाको समयमा आन्तरिक काम बाहेक अन्य सेवाहरु बन्द हुने जानाकारी गराएको हो ।

मालपोत कार्यालयहरु खुलेपनि घर जग्गाको कारोबार हुने छैन् । सेवा प्रवाह बन्द भएका कार्यालयहरुमा आलोपालो मिलाएर आन्तरिक तथा व्यवस्थापकीय कार्यहरु गर्न सूचनामा भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here