कारोबार खुलेको १० मिनेटमा तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १६ बैशाख । कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लगाइएको छ।

निषेधाज्ञा भएपनि शेयर कारोबार भने नियमित रुपमा नै सञ्चालन भैरहेको छ । विहिबार कारोबार खुलेको १० मिनेटमा तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेड र महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । बिशाल बजारको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here