कारोबारको पहिलो घण्टा: ५.९ अंकले बढ्यो नेप्से, ६२ करोडको कारोबार

काठमाडौं, १६ बैशाख । साताको कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) पहिलो घण्टामा ५.९ अंकले बढेको छ । यो संगै परिसुचक २५९१.२१ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका उक्त कम्पनीको १३ लाख ७६ हजार ४९० कित्ता शेयर ८३०० पटक खरिद बिक्री हुदाँ ६२ लाख ८६ हजार २९ हजार १७१ रुपैंया बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here