कारोबारको दुई घण्टा : ३४.७५ अंकले बढ्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं, १९ बैशाख । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) दोस्रो घण्टा १ बजे सम्ममा ३४.७५ अंकले बढेको छ । यो संगै परिसुचक २६४५.८७ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २१४ क्त कम्पनीको ६४ लाख ८८८ कित्ता शेयर ३६ हजार ६३३ पटक खरिद बिक्री हुदाँ ३ अर्ब १७ करोड ४० लाख ८६ हजार ६५३ रुपैंया बराबरको कारोबार भएको छ ।

बिशाल बजार, सिंगटी हाइड्रो इनर्जी लिमिटेड र महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशत हाराहारी बढेर पोजेटिक सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here