दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, कुनको मूल्य कति पुग्यो ?

काठमाडौं, २० बैशाख । सोमबार कारोबार खुले लगत्तै ११ बजेर ३० मिनेट सम्ममा दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बिशाल बजार, र महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशत हाराहारी बढेर पोजेटिक सर्किट लागेको हो । बिशाल बजार शेयर मूल्य ५६० रुपैयाँ बढेर प्रतिकित्ता ६१६८ पुगेको छ ।

महिला लघुवित्तको ३४३ रुपैयाँ बढेर ३७८० रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here