काठमाडौं २० बैशाख । काठमाडौं उपत्यकामा एकै दिन ३६६६ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ कोरोना संक्रमित थपिएका हुन्।

© 2026 Cloud Patrika. All Rights Reserved.