दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २२ बैशाख । कारोबार खुले लगत्तै ११ बजेर ३० मिनेट सम्ममा दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

विशाल बजार, र महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशत हाराहारी बढेर पोजेटिक सर्किट लागेको हो ।

महिला लघुवित्तको ४१५ रुपैयाँ बढेर ४५७३ रुपैयाँमा कारोबार भैरहेको छ । बिशाल बजारको शेयर मूल्य ६७८ रुपैयाँ बढेर प्रतिकित्ता ७४६२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here