काठमाडौं, २३ बैशाख । महिला लघुवित्तको शेयर मूल्य ५ हजार नाघेको छ ।
साताको कारोबारको अन्तिम दिन ११:१० मिनेट सम्ममा महिलाको शेयर मूल्य ९.९९ प्रतिशत बढेर सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य ४५७ रुपैयाँ बढेर ५०३० रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।