विशाल बजार कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं, २३ बैशाख । वशाल बजार कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

विहिबार कारोबार खुले लगत्तै पोजेटिभ सर्किट लागेको विशाल बजार कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेर नेगेटिभ सर्किट लागेको छ ।

विशाल बजारको शेयर मूल्य १० प्रतिशत ७४६ रुपैयाँ घटेर ६७१६ रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here