यस्तो बन्दैछ गण्डकी गाउँपालिका-८ मा अक्सिजनसहितको आइसोलेसन(फोटोफिचर)

काठमाडौं, २३ बैशाख । गण्डकी गाउँपालिका वडा नम्बर ८ मा अक्सिजनसहितको आइसोलेसन बनाउने कार्य तीव्र रुपमा अघि बढेको छ ।

देशभर कोभिड संक्रमणदर बढदै गएकोले पूर्व तयारी स्वरुप ७ ओटा अक्सिजनसहितको आइसोलेसन बनाउने कार्य तीव्ररुपमा अघि बढेको वडा नम्वर ८ का अध्यक्ष रामप्रसाद रेग्मीले बताए ।

‘अक्सिजन नपाएर ज्यान गुमाउन परेको समाचारहरु आइरहेका छन, ‘यहाँका स्थानीयले सकेसम्म त्यस्तो अवस्थाको सामना नगरोस भन्ने उद्देश्यसहित अक्सिजन सहितको आइसोलेसन बनाउन लागेका हौं ।’ वडा अध्यक्ष रेग्मीले भने ।

गण्डकी गाउँपालिका-८ मा अक्सिजनसहितको आइसोलेसन, एम्बुलेन्स सेवा पनि सुचारु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here