विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २६ बैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९१ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ १७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १२रुपैयाँ ७८ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here