काठमाडौं, २६ बैशाख । काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.