कारोबारको दुई घण्टा: दोहोरो अंकले बढ्यो नेप्से, २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २७ बैशाख । साताको कारोबारको दोस्रोदिन सोमबार नेपाल स्टक एक्सेन्च (नेप्से) दोस्रो घण्टा १ बजे सम्ममा १७.८० अंकले घटेको छ । यो सँगै परिसूचक २६३६ २४ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २१० कम्पनीको २७ लाख ३३ हजार ९०४ कित्ता शेयर २२ हजार ९७ पटक खरिद बिक्री हुदाँ १ अर्ब ६८ करोड ६७ लाख ४० हजार ३९३ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका २ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । राष्ट्रिय बिमा कम्पनीको शेयर १० प्रतिशत बढेको छ । रुरु जलविद्युत्त शेयर मूल्य १० प्रतिशत हाराहारी बढेर पोजेटिक सर्किट लागेको छ । विशाल बजारको शेयर मूल्य १० प्रतिशतकै हाराहारीमा घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here