काठमाडौं उपत्यका ३९२४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २९ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३९२४ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here