विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २ जेठ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९० रुपैयाँ ४६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २९ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ११ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here