काठमाडौं, २ जेठ । काठमाडौं उपत्यकामा २६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.