काठमाडौं उपत्यकामा ३०९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३ जेठ । काठमाडौं उपत्यकामा ३०९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा पीसीआर परीक्षणमा काठमाडौंमा २३४६ छन्।

यस्तै, ललितपुरमा ४५४ र भक्तपुर जिल्लामा २९८ जना संक्रमित थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here