पछिल्लो २४ घण्टामा ५७६७ जनाले जिते कोरोना

काठमाडौं, ३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७६७ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५७६७ जना संक्रमण मुक्त भएका हुन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ जना पुगेको छ । २१४ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ५२१२ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here