यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११६ रुपैयाँ ८४ पैसा

काठमाडौं, ४ जेठ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९० रुपैयाँ २२ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ६७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ११ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here