कारोबार खुले लगत्तै तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ४ जेठ । मंगलबारको कारोबार खुले लगत्तै तीन कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ ।

मंगलबार ११ बजेर ५ मिनेटसम्ममा नेपाल फाइनान्स, राधि विद्युत र रुरु जलविद्युतको शेयर मूल्य पोगेटिभ सर्किट लेभलमा बढेको हो ।

नेपाल फाइनान्सको शेयर ३६ रुपैयाँ ३९७ रुपैयाँमा कारोबार भैरहेको छ । राधिको शेयर ७७ रुपैयाँ बढेर ८५१ रुपैयाँमा कारोबार भैरहेको छ । रुरुको शेयर ९६ रपैयाँ बढेर १०६४ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here