काठमाडौं, ४ जेठ । काठमाडौं उपत्यकामा २६३५ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना नयाँ संक्रमित थपिएका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.