विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ५ जेठ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ ७० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ४५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ ८५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here