उपत्यकामा २४८६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ५ जेठ । काठमाडौं उपत्यकामा २४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं मा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना संक्रमित भेटिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here