विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ७ जेठ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११७ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५८ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ११ रुपैयाँ ६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here