के छ कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशमा ? (पूर्णपाठ)

काठमाडौं, ७ जेठ । ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८’ सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेश सार्वजनिक गरिएको हो ।

कोरोनाको उपचारका लागि युनिफाइड अस्पताल सञ्चालन गरी एकीकृत उपचार प्रणाली गर्नको लागि अध्यादेश ल्याइएको हो । कोरोना भाइरसलाई सम्बोधन गर्नकै लागि भनेर सरकारले पहिलो नयाँ कानुन ल्याएको हो ।

अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ।

अब भ्याक्सिनसहित आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि पनि छिटोछरितो होस् भनेर यही अध्यादेशमा टेकेर ल्याउन सकिन्छ । सार्वजनिक खरिद ऐनमार्फत खरिद प्रक्रिया अघि बढाउँदा ढिलो हुने भएकोले यसमा नै खरिद प्रक्रियालाई पनि समेटिएको हो ।

अध्यादेशको पूर्ण पाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here