सिजनको अन्तिम खेलमा बार्सिलोना मेस्सी बिना मैदानमा उत्रने

काठमाडौं । स्पेनिस ला लिगा अन्र्तगत सिजनको अन्तिम खेलमा बार्सिलोना कप्तान मेस्सी र टार स्टेगन बिना मैदानमा उत्रने भएको छ ।

क्लबले सार्वजनिक गरेको सिजनको अन्तिम खेल खेल्ने खेलाडीको लिष्टमा मेस्सी र टार स्टेगनको नाम समावेश छैन् ।

उपाधी होडबाट बाहिरिएको बार्सिलोनाको लागि अन्तिम खेल महत्वपुर्ण नरहेको कारण यी दुई खेलाडीलाई बिश्राम लिएको बताईएको छ ।

यस्तो छ लिस्टः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here