विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ९ जेठ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८८ रुपैयाँ ७० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ८ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here