युनाईटेड इदी-मार्दीमा शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १० जेठ । युनाईटेड इदी-मार्दीमा शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबार ११:३० सम्ममा इदी९मार्दीको शेयर मूल्य ९.८९ प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेसँगै इदी-मार्दी शेयर मूल्य ४६ रुपैयाँ बढेर प्रतिकित्ता ५११ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here