काठमाडौं, ११ जेठ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २३ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ ८ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ४२ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ ४८ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।