उपत्यकामा २३६७ जना कोरोना संक्रमित थपिए, सक्रियको संख्या कति ?

काठमाडौं, १३ जेठ । काठमाडौं उपत्यकामा २ ३६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १७३८, भत्तपुरमा २६५, र ललितपुरमा ३६४ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २८ हजार ५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here