कोरोना रोकथामको लागि बजेट अभाव नहुने

फाइल फोटो

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथामको लागि बजेट अभाव नहुने बताएका छन् ।

२०७८/७९ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here