सय शैया भन्दा धेरै बेड भएका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट

काठमाडौं, १५ जेठ । सय भन्दा धेरै बेड भएका अस्पतालहरुले अनिवार्य रुपमा गर्नु पर्ने भएको छ ।

निजी अस्पतालले अक्सिजन उत्पादन गरे लागतमा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here