खाद्यान्नमा २० प्रतिशत छुट, २० हजार लिटर पानीको महशुल पूरै मिनाहा

काठमाडौं, १५ जेठ । साल्ट ट्रेडिङ लिमिटेड र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले विक्री गर्ने खाद्यान्न तथा ग्यासको मूल्यमा २० प्रतिशत छुट दिने सरकारले बताएको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरेका हुन् ।

यसका साथै महिनामा २० हजार लिटरभन्दा कम पानीको प्रयोग गर्ने घरपरिवारलाई खानेपानी महशूल पूर्ण छुट दिने पनि बजेटमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here