काठमाडौं, १५ जेठ । सरकारले भक्तपुरको दुवाकोटमा अन्तरराष्ट्रियस्तरको अस्पताल बनाउने भएको छ ।
मुलुककै जेठो वीर अस्पतालको विस्तारित सेवा भक्तपुरको सोही अस्पतालनबाट सञ्चालन गर्ने सरकारको योजना छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.