परियोजनामा आधारित ऋण पाइने, १ अर्बको च्यालेञ्ज फण्ड स्थापना गरिंदै

काठमाडौं, १५ जेठ । सरकारले परियोजनमा आधारित भएर रु. २५ लाखसम्मको ऋण सुविधा मात्र १ प्रतिशत व्याजदरमा उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

त्यसैगरी स्टार्ट अपहरुको प्रवद्र्धनका लागि १ अर्ब रुपैयाँको च्यालेञ्ज फण्ड पनि स्थापना गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ लाख रोजगारी सिर्जना गर्न रु. १२ अर्ब छुट्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here