१ प्रतिशत ब्याजदरमा ल्यापटप किन्न ऋण, प्रमाणपत्र धितो राखेर २५ लाख कर्जा

student

काठमाडौं । सरकारले विद्यार्थीहरुका लागि ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ कर्जा प्रदान गर्ने भएको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा सो जानकारी दिएका हुन् ।

यसैगरी अब शैक्षिक प्रमाणपत्र धितोमा विद्यार्थीहरुले २५ लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन् । पाँच प्रतिशत ब्याजदरमा उल्लिखित रकमसम्म कर्जा प्रवाद गर्ने सरकारले घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here