पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन

काठमाडौं, १५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर११६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here